विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
kharibot.com · Sat Jul 04 07:25:00 GMT 2026
काठमाडौँ । अल्जेरियाका कप्तान रियाद महरेजले फिफा विश्वकप २०२६ बाट टोली बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्विट्जरल्यान्डसँग अन्तिम ३२ को चरणमा पराजित भएपछि उनले राष्ट्रिय टोलीका लागि उक्त खेल नै आफ्नो अन्तिम भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)