खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु हुँदा जे देखियो…
kendrabindu.com · Sat Jul 04 07:27:28 GMT 2026

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)