मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

setopati.com · Thu May 19 20:46:53 GMT 2022

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

अध्यक्षमा नेकपा एमालेका टासी लामाले ५६०८ मत ल्याउँदै जित हात पारेका छन्। उनले नेकपा माओवादी केन्द्रका दोर्जे तामाङलाई पराजित गरेका हुन्। दोर्जेले ४०४५ मत प्राप्त गरे। पाँचपोखरी थाङपाङपालमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)