रोडिज्मा समन भए एक्लो, टिमका सबै बाहिरिए
ukeraa.com · Tue Mar 29 02:18:56 GMT 2022
काठमाडौँ : अन्तिम खेलाडी विवेश बाहिरिएसँगै समन श्रेष्ठको टिम रोडिजको टाइटलबाट आउट भएको छ। सोमवारको प्रतियोगितामा टाक्स पूरा गर्न सबैभन्दा धेरै समय लगाउँदा विवेश आउट भए। उनी आउट भएसँगै ब्लु टिम रित्तो भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)