विद्युत् पोलबाट तार नहटाउँदा बजार कुरूप, प्राधिकरणको ध्यानाकर्षण
lokaantar.com · Mon Mar 27 00:40:18 GMT 2023
तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ ।
नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)