मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ढिकीजातो चुलीबाट देखिएको दृश्य

lokaantar.com · Sun Apr 09 00:57:20 GMT 2023

नुवाकोटको तारकेश्वर गाँउपालिका–६ मा अवस्थित पर्यटकीयस्थल ढिकीजातो चुलीबाट देखिएको नुवाकोटको विदुर नगरपालिकासहित जिल्लाको लिखु, तादी, पञ्चकन्या, ककनी, शिवपुरी, लगायतका गाँउपालिकाको दृश्य ।

यहाँको चुलीबाट नुवाकोटका १२ वटै पालिकासहित आसपासका जिल्लाहरूको भुगोल देख्न सकिन्छ । तस्वीर : रामहरि न्यौपाने/रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)