फ्रेन्च ओपनको उपाधि एगा स्वाइन्टेकलाई
Ujyaaloonline.com · Sun Jun 11 00:36:49 GMT 2023
काठमाण्डाै - विश्व नम्बर एक खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।
गएराति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । एगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)