मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

baahrakhari.com · Fri Oct 14 00:28:00 GMT 2022

काठमाडौं । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ । खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)