नागढुङ्गा–मुग्लिङ सडक सुधारमा ढिलासुस्ती गरे कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी
nepalnews.com · Sat Apr 11 17:08:56 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिए। उनले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे जानकारी लिएका थिए। सो अवसरमा उनले निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)