जेनजी आन्दोलन जाँचबुझ आयोगलाई बालेनले के दिए बालेन ?
barnanmedia.com · Wed Mar 25 21:15:01 GMT 2026

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीले निर्णय गरेकी छन्। बुधबार साँझ उनले निर्णय गर्नु पहिले नै उक्त प्रतिवेदन भने बाहिरिसकेको छ।
प्रतिवेदनमा आयोगले तत्कालीन सरकार प्रमुखसहित सुरक्षा अधिकारीहरुलाई कारबाही सिफारिस गरेको छ। आयोगले प्रतिवेदन तयार गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर एवम् दुई दिनपछि प्रधानमन्त्री बन्न लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि बयान लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)