चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
barnanmedia.com · Wed Apr 02 21:43:06 GMT 2025

पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ ।
फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)