सुरेन्द्रलाई मिस्टर कपिलवस्तुको उपाधि
hamrokhelkud.com · Sat Apr 11 17:13:35 GMT 2026
सुरेन्द्रलाई मिस्टर कपिलवस्तुको उपाधि
तौलिहवा /कपिलवस्तु (हाम्रो खेलकुद)- सुरेन्द्र बर्माले कपिलवस्तुमा शनिबार सम्पन्न दोस्रो ‘मिस्टर कपिलवस्तु’ पुरुष शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)