घोराहीमा भूमिहीन सुकुम्बासीको प्रदर्शन
deshsanchar.com · Sat Apr 11 15:36:57 GMT 2026

दाङ – दाङका भूमिहीन सुकुम्बासीले जग्गा प्राप्तिको माग गर्दै घोराहीमा शुक्रवार प्रदर्शन गरेका छन्। लामो समयसम्म लालपुर्जाविहीन हुनुपरेको भन्दै भूमिहीन सुकुम्बासी मुक्त कमैया कमलरीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)