विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर
nepalpress.com · Sat Jul 04 07:32:46 GMT 2026

काडमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। बानेश्वरस्थित निधि निवासमा पुगेर कोइरालाले भेट गरेका हुन्।
दुई नेताहरूबीच करिब एक घण्टा संवाद भएको थियो। दुई नेताबीच पार्टीको पछिल्लो राजनीति अवस्था र मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल भएको निधि सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)