ठिनी गाउँ
baahrakhari.com · Wed May 20 02:17:48 GMT 2026

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी गाउँ । थकाली समुदायको बस्ती रहेको यस ठाउँ जोमसोम भ्रमण गर्ने पर्यटकका लागि आकर्षक गन्तव्यस्थल हो । तस्बिर : कृष्ण न्यौपाने/रासस
#ठिनी गाउँ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)