४७ वर्षपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष वार्ता
setopati.com · Sat Apr 11 17:44:14 GMT 2026

सन् १९७९ को इस्लामिक क्रान्तिपछि संयुक्त राज्य अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पहिलो पटक प्रत्यक्ष 'फेस–टु–फेस' (आमनेसामने) वार्ता भएको छ।
पाकिस्तानको राजधानी इस्लामावादमा भएको युद्धविराम सम्बन्धी ऐतिहासिक वार्ताको पहिलो चरण सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)