इस्लामाबादमा वार्ता चलिरहँदा नेतान्याहुको चेतावनी : इरानमाथि इजरायलको आक्रमण रोकिँदैन
baahrakhari.com · Sat Apr 11 17:53:39 GMT 2026

काठमाडौं । इस्लामाबादमा युद्ध अन्त्यका लागि वार्ता जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि आफ्नो आक्रमण नरोकिने बताएका छन् ।
आफू नेतृत्वको इजरायल इरान र उसका सहयोगीविरूद्ध लडिरहने बताएका हुन् । नेतान्याहुले एक्समा लेखेका छन्,'' मेरो नेतृत्वको इजरायलले इरानको आतंकवादी सत्ता र उसका सहयोगीविरूद्ध हमला जारी राख्नेछ,'' उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)