भूमिहीनका समस्या दलहरुको चुनावी मुद्दा मात्रै
nepalghatana.com · Thu Nov 10 17:28:00 GMT 2022
रुपन्देहीमा वनको ८ हजार हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमणमा परेको छ । जंगल कब्जा गरी बसेका यस्ता नागरिकलाई जग्गाको स्वामित्व दिने कुरा निर्वाचनका बेला जोडतोडले उठ्ने गर्छ । तर, निर्वाचन सकिएपछि कुरा सेलाउँछ, काम अधुरै हुन्छ । अहिले पनि दलहरु सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई चुनावी मुद्दा बनाएर प्रतिस्पर्धाको तयारीमा छन् ।
रुपन्देहीको देवदह नगरपालिकामा रहेको यो बस्ती वनको क्षेत्रफल हो । वि.सं. २०२८ सालमा वन अतिक्रमण गरेर बस्ती बसेको हो । प्रारम्भमा २ सय ९२ जनाले भोग चलन गर्दै आएकोमा अहिले ठूलो बजार बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)