घले र महतोलाई साक्षी राखी मन्त्री राणाले जनाइन् एनआरएनएमा हस्तक्षेप नगर्ने प्रतिबद्धता
barnanmedia.com · Wed Nov 06 21:26:37 UTC 2024

परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनुभएको छ ।
मन्त्रालयमा आज एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले भन्नुभयो्, ‘तपाईँहरू मिल्नूस्। कानुनबमोजिम अगाडि बढ्नुहोस्। मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)