मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

barnanmedia.com · Wed Mar 25 22:21:04 GMT 2026

रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेको छ । रुसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ

युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मङ्गलवार बिहानको ९ बजेदेखि रुसले आक्रमण गरेको छ । त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्।स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सहर लभिभको सिटी सेन्टरस्थित युनेस्को सम्पदा क्षेत्रमध्ये एक १६औँ शताब्दीमा बनेको ‘बर्नार्डिन मोनास्ट्री’ क्षतिग्रस्त भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)