मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल

barnanmedia.com · Wed Mar 25 22:28:44 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पश्चिम एसियाको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ ।

दुई नेताबिचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “पश्चिम एसियाको अवस्थाबारे म र अमेरिकी राष्ट्रपति ट्रम्पबिच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)