मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आधाले घट्यो खाद्यान्न आयात

gorkhapatraonline.com · Thu Nov 10 00:07:23 GMT 2022

काठमाडौँ, कात्तिक २४ गते । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)