मृत अवस्थामा फेला
barnanmedia.com · Wed Nov 06 21:56:33 UTC 2024

काठमाडौं, २१ कात्तिक : नवलपरासी पूर्व , गैंडाकोट नगरपालिका-६ बोटेटोलस्थित नारायणी नदीको किनारमा चितवन भरतपुर महानगरपालिका-७ उज्वल टोल बस्ने ५० वर्षीय दधिराम अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, मरिण गाउँपालिका-२ स्थित मरिण खोलामा सोही गाउँपालिका-३ बस्ने ७० वर्षीय आईते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)