आउन थाल्यो निर्वाचन सामग्री, छापियो २८ जिल्लालाई पुग्ने मतपत्र
setopati.com · Tue Apr 12 00:41:00 GMT 2022
निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू ल्याउन थालेको छ।
निर्वाचनमा ३८ प्रकारका सामग्री आवश्यक पर्नेमा सोमबारसम्म ३४ प्रकारका सामग्रीहरू ल्याइसकिएको आयोगले जनाएको छ। प्राप्त भएका सामग्रीहरू आयोगको भण्डारण कक्षमा राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)