मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

barnanmedia.com · Wed Mar 25 22:56:40 GMT 2026

काठमाडौंको बौद्ध स्थित आरुबारीबाट प्रहरीले खैरो हेरोइन सहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापामा घर भएर महांकाल बस्ने २४ वर्षीय सुनिल शान्थल र सिन्धुपल्चोकको मेलम्ची घर भएर कपन बस्ने २९ वर्षीय सुदिप बन्जरा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)