इजरायलद्वारा दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तारको घोषणा: लितानी नदीका पुलहरू ध्वस्त
barnanmedia.com · Wed Mar 25 22:54:29 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तार गर्ने घोषणा गरेका छन् । ट्याङ्क प्रतिरोधी मिसाइलहरूको खतरालाई निस्तेज पार्न इजरायलले यो कदम चालेको हो ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री नेतान्याहुले सुरक्षा क्षेत्रको विस्तारले एक ‘ठुलो बफर जोन’ निर्माण गर्ने र यसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहद्वारा हुन सक्ने सम्भावित स्थल आक्रमणलाई रोक्न मद्दत गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)