मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली गोलाबारीमा १६ प्यालेस्टिनीको मृत्यु

barnanmedia.com · Wed Nov 06 22:19:05 UTC 2024

इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् ।

बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)