साफ च्याम्पियनसिप : नेपाल-श्रीलंका भिड्दै
thahakhabar.com
काठमाडौं : माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो श्रील्रकासँग खेल्दै छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)