मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

बिहीबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

ratopati.com · Wed Mar 25 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र १२ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–अष्टमी, २१ घडी ३२ पला, दिउँसो २ बजेर ४० मिनेट उप्रान्त नवमी । नक्षत्र–आर्द्रा, ३२ घडी ३१ पला, बेलुकी ७ बजेर ४ मिनेट उप्रान्त पुनर्वशु । योग–सौभाग्य, ० घडी २ पला, बिहान ६ बजेर ४ मिनेट उप्रान्त शोभन । करण–बव, दिउँसो २ बजेर ४० मिनेट उप्रान्त बालव, रातको १ बजेर ३५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)