प्रधानमन्त्री ओलीद्वारा अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई
deshsanchar.com · Wed Nov 06 22:58:49 UTC 2024

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्।
उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)