गठबन्धन असफल भइसक्यो : महासचिव पोखरेल
newsofnepal.com · Fri Nov 03 16:45:33 GMT 2023
जिरी, दोलखा।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको गठबन्धन असफल भै सकेकोले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको बताएका छन् । सोही नीति अनुसार एमालेले कोशी प्रदेशमा केदार कार्कीलाई समर्थन गरेको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)