पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक बिदा दिने
shilapatra.com · Fri Jan 06 16:18:00 GMT 2023
सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको सरकारको २० बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)