गठबन्धनको सरकार ५ वर्ष चल्छ : नेता निधि
ekantipur.com · Wed Oct 11 16:44:05 GMT 2023
हुम्ला — कांग्रेस उपसभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
बुधबार हुम्ला सदरमुकाम सिमकोटमा आयोजना नेपाली कांग्रेस कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम उद्घाटन गरेपछि प्रशिक्षण कार्यक्रममा बोल्दै नेता निधिले गठबन्धनको सहयात्रा काँचो धागोमा अडिएको नभएकाले ५ वर्ष ढुक्कसाथ चल्ने दाबी गरे । नेता निधिले बाहिर आएका हल्लाका पछाडि नलाग्नसमेत पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)