मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अढाई हजार वर्षपछि सुल्झियो संस्कृत व्याकरणकाे उल्झन, क्याम्ब्रिजका यी विद्यार्थीले निकाले हल

shilapatra.com · Sat Dec 17 00:42:00 GMT 2022

क्याम्ब्रिज विश्वविद्यालयका पीएचडी छात्रले अढाई हजार वर्ष पुरानो संस्कृत व्याकरणको एक उल्झनलाई सुल्झाइदिएका छन् ।

बीबीसीका अनुसार, भारतीय मूलका २७ वर्षे ऋषिराज पोपटले ईशा पूर्व पाँचौ शताब्दीका संस्कृत विद्वान पाणिनीको एक नियमलाई सुल्झाएका हुन् । पाणिनी प्राचीन संस्कृत भाषाका विद्वान थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)