गुल्मीबाट पनि प्रचण्डको नाम संघीय निर्वाचन लड्न सिफारिस
lokaantar.com · Fri Sep 09 16:58:52 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम गुल्मीबाट पनि सिफारिस भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ ले प्रचण्डको नाम प्रतिनिधिसभातर्फ सिफारिस गरेको हो ।
यसअघि प्रचण्ड चितवन, बागलुङ र गोरखाबाट पनि सिफारिस भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)