आईपीएल : जितसँगै शीर्षमा उक्लियो चेन्नई, हैदरावाद पराजित
nepallive.com · Thu Apr 29 00:33:00 GMT 2021
काठमाडाैं – चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीमा बुधवार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)