युक्रेनमा अक्सिजन र स्वास्थ्यकर्मीको अभाव
newsofnepal.com · Wed Mar 02 01:01:24 GMT 2022
काठमाडौं ।
शक्तिशाली मुलुकहरूले कमजोर मुलुकलाई एक्ल्याउँदै आक्रमण गर्ने, नाकाबन्दी गर्ने, आफूअनुकूलको सरकार बनाउन दबाब दिने, आफूले राखेका जस्तासुकै प्रस्ताव स्वीकार गर्नुपर्ने बाध्यातामा पार्दै आएका छन् । त्यसकै ज्वलन्त उदाहरण रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिन सकिन्छ । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएसँगै स्वास्थ्य मापदण्डको पालना गरेर मात्र घरबाहिर निस्कन पाउने विश्व स्वास्थ्य संगठनको आह्वानले रुसले युक्रेनमाथि आक्रण गर्दा कसले पालना गरे ?
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)