मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरिद गरियो तर बाँडिएन झुल

gorkhapatraonline.com · Sun Apr 16 00:17:08 GMT 2023

काठमाडौँ, वैशाख ३ गते । नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।

सरकारले हरेक स्थानीय तहमा पाँचदेखि १५ शøयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुसार आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्न चालु आर्थिक वर्ष २०७९÷८० मा छ अर्ब ९६ करोड ६२ लाख ३५ हजार रुपियाँ खर्च भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)