प्रतिभाको भूमि, सहकारी तथा सामान्य प्रशासनमार्फत प्रतिभा प्रस्फुटन : कार्यसम्पादनमा अब्बल मन्त्री
bishowkhabar.com · Sat Jul 04 07:46:47 GMT 2026

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयको नेतृत्व सम्हालेको पहिलो १०० दिनमा मन्त्री प्रतिभा रावलले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार र कर्मचारी व्यवस्थापनमा परिवर्तनका संकेत देखाउने प्रयास गरेकी छन् ।
लामो समयदेखि ढिलासुस्ती, अनियमितता र बिचौलियाको प्रभावको आरोप खेप्दै आएका यी क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयले विभिन्न नीतिगत निर्णय अघि बढाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)