सूर्यकुमार र तिलकको विष्फोटक ब्याटिङ, तेस्रो खेलमा वेस्टइन्डीजविरुद्ध भारतको शानदार जीत
kalakarmi.com · Wed Aug 09 00:04:04 GMT 2023
प्रोभिडेन्स– वेस्टइन्डीजविरुद्धको टी२० श्रृंखलामा भारतले उत्कृष्ट पुनरागमन गरेको छ । भारतले मंगलबार राति खेलिएको श्रृंखलाको तेस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको छ ।
खेल सकिन ११ बल बाँकीछँदै भारत विजयी भए पनि पाँच खेलको श्रृंखलामा वेस्टइन्डीज अहिले पनि २–१ ले अगाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)