मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सम्झौता

thahakhabar.com

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अघि बढेको छ। असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले जानकारी दिए।

‘प्लान्ट खरिद गरी जडानका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनौट गरेका छौं,’ उनले भने, ‘यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)