अमेरिकी रक्षामन्त्रीले भने– चीनको आक्रामक व्यवहारले हिन्द–प्रशान्त क्षेत्रमा संकट ल्याउन सक्छ - देखापढी
dekhapadhi.com · Fri Jun 11 16:09:00 GMT 2021
एजेन्सी। अमेरिकी रक्षामन्त्री लायड आस्टिनले हिन्द–प्रशान्त क्षेत्रमा चीनले देखाएको आक्रामक व्यवहारले निकट भविष्यमै ठूलो संकट ल्याउन सक्ने बताएका छन्। अमेरिकी सांसदहरुसँगको कुराकानीमा उनले अमेरिका र चीन दुवै देशबीच सेना तथा सरकारी अधिकारीबीच प्रत्यक्ष संवाद हुनुपर्ने बताए। “चीन यस ग्रहको सबैभन्दा प्रभावशाली देश बन्न चाहन्छ। उसको दीर्घकालिन लक्ष्य यही हो। चीन हामीसँग सैनिक प्रतिष्पर्धा पनि गर्न चाहन्छ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)