दोस्रो इनिङमा देउवा सुविधाजनक ‘बहुमततर्फ उन्मुख’
pahilopost.com · Sun Dec 19 17:08:45 GMT 2021
काठमाडौंः दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले अधिकांश पदाधिकारी पाइसकेको छ। केन्द्रीय सदस्यतर्फ खुला ३५ सदस्यको नतिजा पनि आइसकेको छ। भूगोलका केही उम्मेद्वार सर्वसम्मत हुँदा सभापति देउवा सुविधाजनक बहुमततर्फ उन्मुख भइरहेका छन्। प्यानलगत भोटमा देउवा पक्षका उम्मेद्वारहरु नै हावी भइरहेका छन्।
कांग्रेसका दुई उपसभापतिमा एक जना देउवा प्यानलका छन्। अर्का एक उपसभापति शेखर कोइराला प्यानलका छन्। देउवा समूहबाट पूर्णबहादुर खड्का निर्वाचित हुँदा शेखर प्यानलबाट धनराज गुरुङ उपसभापति निर्वाचत भए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)