जापानमा शक्तिशाली भूकम्प
barnanmedia.com · Wed Apr 02 22:05:34 GMT 2025

म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ ।
क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)