मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी शनिबारसम्म यी स्थानहरूमा भारती बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

arthadabali.com · Thu Aug 17 00:36:04 GMT 2023

काठमाडौँ /

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)