गाजामा पनि इजरायको हमला, ७ जनाको मृत्यु
barnanmedia.com · Sat Apr 11 21:25:00 GMT 2026

गाजाको नागरिक रक्षा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा इजरायलले हवाई हमला गर्दा ७ जनाको मृत्यु भएको बताएको छ।
अल-बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)