हमासले बन्दी बनाएकी १९ वर्षीया इजरायली सैनिकको शव भेटियो
baahrakhari.com · Fri Nov 17 17:02:19 GMT 2023
काठमाडौं । गाजामा इजरायलकी एक १९ वर्षीया महिला सैनिकको शव भेटिएको छ । जसलाई हमासले अक्टोबर ७ को आक्रमणपछि इजरायलबाट अपहरण गरेको थियो ।
गाजामा रहेको अल–शिफा अस्पतालनजिकै नोआ मार्सियानो नाम गरेकी ती महिला सैनिकको शव भेटिएको इजरायली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)