विशालको सिफारिसमा छक्कापन्जा ४ मा बेनिशा !
ukeraa.com · Tue Jul 26 23:24:58 GMT 2022
काठमाडौँ : निर्देशक विशाल भण्डारी र बेनिशा हमालबिचको सम्बन्धमा ठाकठुक परेको एकाध वर्ष भएको थियो। दुवैको सम्बन्ध औपचारिकतामा पुग्दा छक्कापन्जा ४ ले भने दुवैको सम्बन्ध सुधार्ने सङ्केत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)