पाकिस्तानमा अमेरिका-इरान वार्ता: पहिलो चरण सम्पन्न, केही समय विश्रामपछि फेरि सुरु हुने
barnanmedia.com · Sat Apr 11 21:45:01 GMT 2026

पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
पहिलो चरणको वार्ता दुई घण्टासम्म चल्यो। जसमा इरानले लेबननमा इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)