एशिया कपको सुपर चारमा पाकिस्तानको विजयी शुरुवात
kharibot.com · Wed Sep 06 16:21:00 GMT 2023
काठमाडौँ । एशिया कपको सुपर चारमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गर्दै सुपर चारमा विजयी शुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)